• Wednesday 7th of October 2026

राजस्थानमा लडाकु जहाज दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतमा एक लडाकु जहाज दुर्घटना भएको छ । दुर्घटना राजस्थान राज्यको जैसलमेरमा भएको दुर्घटनामा परेको जहाजका चालक सकुशल भएको भारतीय मिडिया एनडीटीभीले उल्लेख गरेको छ ।

तेजास नामक लडाकु जहाज भारतले निर्माण गरेको जहाज हो जुन सन २००१ बाट सञ्चालनमा आएको हो ।

दुर्घटनाको जानकारी भारतीय वायु सेनाले आफ्नो सामाजिक सञ्जालमा साझा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖