एजेन्सी । दशबाह्र वर्षअघि चर्चामा रहेको फेसबुकको ‘पोक’ फिचर फेरि आएको छ ।
धेरै पहिले निकै लोकप्रिय रहेको यो फिचर केही वर्षयता सुस्ताएको थियो । तर अहिले पुनः यसको चर्चा हुन थालेको छ ।
फेसबुक स्वयंले पछिल्लो केही महिनायता पोक गर्ने संख्या १३ गुणाले बढेको बताएको छ ।
