• Wednesday 7th of October 2026

मुख्यमन्त्री केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश


  • धनकुटा खबर
  • .

दिल्ली । भारतीय अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।

यसअघि केजरीवाल ईडीको हिरासतमा थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖