चीनको छिङहाई प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
रिक्टर स्केलमा यसको तीव्रता ५.५ थियो। बिहीबार बिहान ९ बजे (०१०० GMT) चीनको सुदूर उत्तरपश्चिमी प्रान्त छिङहाइमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन ।
