• Wednesday 7th of October 2026

दुर्घटनापछि रोकिएको कमेडी च्याम्पियनको सुटिङ आजदेखि सुरु हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । दुई साताअघि भक्तपुरमा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको सुटिङ आजदेखि पुनः सुरु हुने भएको छ।

च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत सुटिङको जानकारी दिएका हुन् । ‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइभ हेर्न चाहनुहुन्छ ? यदि हो भने हाम्रो सुट आज चैत २७ गते मंगलवारदेखि हुँदै छ,’ उनले अगाडि लेखेका छन् –‘स्टुडियो मुलपानीस्थित मुलपानी फुटसल नजिकै रहेको छ । यहाँहरू ११ बजेसम्म आइपुग्नु पर्ने हुन्छ।’

मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖