• Monday 5th of October 2026

यसरी जब पूरै महाद्वीपमा अन्धकार छायो


  • धनकुटा खबर
  • .

एजेन्सी । सूर्य र पृथ्वीको बिचमा जब चन्द्रमा आउँछ, त्यसलाई सूर्यग्रहण भनिन्छ ।

सोमबार राति जब तपाईं सुतिरहनुभएको थियो, विश्वको अर्को कुनामा मानिसहरू ठाडो घाँटी लगाएर सूर्यग्रहण अवलोकन गरिरहेका थिए ।

नेपालमा सूर्यग्रहण नदेखिए पनि मेक्सिको, अमेरिका र क्यानडामा लाखौँले सूर्यग्रहण हेरेका थिए । यो ग्रहण पूरै उत्तर अमेरिका महाद्वीपमा फैलिएको थियो ।

यो मेक्सिकोको समुद्री तटबाट सुरु भएर क्यानडाको न्यूफाउन्डल्याण्डमा सकिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖