• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कप्तान रोहित पनि ५ रन बनाएर आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कप्तान पौडेलको रुपमा तेस्रो विकेट गुमाएको हो ।

रोहितले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका हुन् । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ७ ओभरमा ३ विकेट गुमाउदै ३८ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖