काठमाडौ । भ्लगर रतन कार्कीको युट्युब च्यानल ह्याक भएको छ ।
ह्याक भएपछि नाम चेन्ज गरेर Micro strategy बनाईएको थियो ।
तर अहिले उक्त च्यानल युट्युबले violated our Community Guidelines भन्दै च्यानल ने हटाएको छ ।