• Sunday 18th of October 2026

पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • धनकुटा खबर
  • .

जनकपुरधाम । मोटरसाइकल दुर्घटनामा सोमवार राति पत्रकार विनय कुमार यादवको निधन भएको छ ।

पूर्व पश्चिम राजमार्गमा ढल्केवरबाट धारापानीतर्फ जाने क्रममा पत्रकार यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेको परेको थियो । घटनास्थलमै उनको मृत्यु भएको हो ।

नम्बर खुल्न नसकेको मोटरसाइकलमा पछाडि सबार एक व्यक्ति घाइते पनि भएका छन् । उनको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

धनुषाको धनुषाधाम घर भएका पत्रकार यादव न्यूजब्यूरो डटकमका कार्यकारी सम्पादक थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖