• Sunday 18th of October 2026

पत्रकार कमलमणि पोखरेललाई पितृशोक


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ बैशाख । पत्रकार कमलमणि पोखरेललाई पितृशोक परेको छ ।

प्राइम टाईम्स टेलिभिजनमा समाचार प्रमुखको जिम्मेवारीमा रहेका पोखरेलका ८७ वर्षीया पुजनीय पिता मेघनाथ पोखरेलको आज विहान ८ः३० बजे निधन भएको हो ।

स्वर्गीय पोखरेल विगत एक वर्षदेखि मिर्गौलाको समस्याबाट ग्रसित थिए । पोखरेलका पाँच छोरा र तीन जना छोरीहरु छन् । पोखरेलको अन्तिम संस्कार गृहजिल्ला तनहुँमै गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖