• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल भुर्तेलले तेस्रो विकेट लिएका हुन्।

उनले वेस्ट इन्डिज ‘ए’का रोस्टन चेसलाई २३ रनमा आउट गरेका हुन्।

यसअघि सागर ढकालले दुई विकेट लिएका थिए । टस जितेर वेस्ट इन्डिज ‘ए’ले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖