• Monday 19th of October 2026

पत्नी गुमाएको एक वर्षपछि भेलुबाजेको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । प्युठानको भेलुबाजेको निधन भएको छ । उपचारको क्रममा उनको निधन भएको हो ।

भेलुबाजे भनेर चिनिएका उनको नाम भने मिनबहादुर बुढामगर हो ।

एक वर्षअघि उनले पत्नी गुमाएका थिए । टिकटकलगायतका सामाजिक सञ्जालमा उनी निकै चर्चित थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖