• Tuesday 6th of October 2026

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं। बैशाख २९ गते देखि २२ औँ अनसन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामासहित ४ बुँदे माग राख्दै डा.केसी गत २९ बैशाखदेखि २२ औँ अनसन सुरु गरेका थिए ।

अस्पताल आए पनि डा. केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖