• Tuesday 20th of October 2026

मृत भेटिएका कृष्ण नगरकोटीको घाँटीमा चोट


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको थलीमा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको छ ।

शव भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको भन्ने पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँको एकजना अधिकृतले बताए ।

शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । थलीबाट साँखुतर्फ जाने उकालोमा बिहान करिब साढे ५ बजेतिर उनी मृत भेटिएका हुन् ।

घटनास्थलमा फेला परेको सवारी चालक अनुमति पत्रको आधारमा शव पहिचान गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖