• Tuesday 20th of October 2026

चल्दाचल्दैको मोटरसाइकलमा यसरी आगलागी भएपछि…


  • धनकुटा खबर
  • .

तुलसीपुर, १७ जेठ । दाङको तुलसीपुरमा चल्दाचल्दैको मोटरसाइकलमा आगलागी भएको छ ।

तुलसीपुरको बसपार्कतर्फ जादै गरेको रा ५ प २००० नम्बरको एनएस मोटरसाइकलमा बुटवल बस्त्रालय नजिकैको ओरालोमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मोटरसाइकलमा आंसिक क्षेती भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖