• Tuesday 20th of October 2026

भोलिदेखि ५ दिन गर्मी बिदा !


  • धनकुटा खबर
  • .

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ ।

उपमहानगर अत्यधिक गर्मी बढेपछि विद्यार्थीलाई पाँच दिन गर्मी बिदा दिएको हो । जिल्लाको तापक्रम ३९ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।

त्यसैलाई मध्यनजर गर्दै १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖