• Tuesday 20th of October 2026

बांदरलाई पनि गर्मी ! बाँकटे हान्दै पशुपतिमा बाँदरहरू


  • धनकुटा खबर
  • .

काठमाडौ । तापक्रम बढ्दै गएपछि यसको प्रभाव मानिस मात्र नभई अन्य जीवमा पनि देखिन थालेको छ ।

काठमाडौं उपत्यकामा अत्याधिक गर्मी बढेपछि बाँदरहरू बाँकटे हान्दै गर्मीबाट आफूलाई बचाइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖