• Tuesday 20th of October 2026

टिपर दुर्घटना हुँदा युवकको मृत्यु


  • धनकुटा खबर
  • .

डडेल्धुरा । डडेल्धुरामा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

शनिबार साँझ जिल्लाको गन्यापधुरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा अमरगढी नगरपालिका–१ का २२ वर्षीय केशव ऐरको मृत्यु भएको हो ।

भातकाँडाबाट रुवाखोला जाँदै गरेका बा०१००४क २२५३ नम्बरको टिपरका सहचालक रहेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनापछि टिपरका चालक फरार रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖