काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा र ल्यान्डलाइनलगायतका सेवामा केहीबेर समस्या देखिएको छ ।
सोमबार अपराह्न साढे ४ बजेपछि मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसमएम नजानेलगायतका समस्या देखिएको हो ।
मोबाइल डेटा सेवा समेत प्रभावित भएको थियो । अहिले कतिपय ठाउँमा सेवा चलेका छन् ।
