• Monday 5th of October 2026

नेपाल टेलिकममा आज रातीदेखि भोलिसम्म रिचार्ज नहुने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ ।

विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुने टेलिकमले जनाएको छ ।

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖