• Wednesday 11th of November 2026
  • ट्रेण्डिङ :

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते


  • धनकुटा खबर
  • .

राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ को ग्रेड बृद्धि परीक्षा आगामी भदाै २५ र २६ गते सञ्चालन गर्ने निर्णय गरेको छ। बाेर्डले पुरक परीक्षाकाे लागि तालिका आवेदन फारम भर्न आह्वान गरेकाे छ।

बाेर्डले २०८० सालकाे कक्षा १२ नतिजा आज सार्वजनिक गरेकाे थियो। सार्वजनिक गरिएकाे नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण ) भएका छन्।

दुई विषयमा एनजी ( नन ग्रेडेड) आएका विद्यार्थीहरूले माैका परीक्षामा सहभागीता जनाउन पाउने बाेर्डले जनाएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖