• Wednesday 11th of November 2026
  • ट्रेण्डिङ :

कक्षा १२ को नतिजा चित्त नबुझेका विद्यार्थीले पुनर्योग गर्न सक्ने, यस्तो छ प्रक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाफल प्रति चित्त नबुझ्ने विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन सक्ने जनाएको छ ।

बोर्डले पुनर्योग गर्न चाहने विद्यार्थीलाई आगामी भदौ १ गतेसम्ममा आवेदन दिन आग्रह गरेको छ ।

बोर्डका अनुसार आवेदन अनलाइनमार्फत दिन सकिने छ ।

यस्तो छ आवेदन दिने प्रक्रिया

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖