• Sunday 29th of November 2026

ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प


  • धनकुटा खबर
  • .

ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको आँखोप केन्द्रबिन्दु भएर आइतबार साँझ ४ बजेर ४ मिनेट जाँदा ४ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको हो।

यसअघि साउन १२ गते ताप्लेजुङकै खजेनिम आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖