• Wednesday 11th of November 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो ।

नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति गठन गर्ने बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖