• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई बोलायो संसदीय समितिले


  • धनकुटा खबर
  • .

काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबार (आज) छलफल जारी छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले आफ्ना भनाइ राखिरहेका छन् ।

समितिले आगामी बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाउने भएको छ ।

अख्तियारसँग समन्वय गरेर अर्काे बैठक बोलाइने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖