• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

सुनको मुल्यमा भारी वृद्धि


  • धनकुटा खबर
  • .

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य बढेको छ ।सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएकोमा आज २ हजार १०० रूपैयाँले बढेर १ लाख ५० हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १ हजार ७४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖