• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

एकीकृत समाजवादी छाडेर पुरानै घर एमालेमा फर्किए द्वारिका


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता द्वारिका उप्रेतीले पार्टी परित्याग गरी एमालेमै फर्किएका छन् ।

आज (मंगलबार) नेता उप्रेती पुरानै घर फर्किका हुन् ।

उनलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖