• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

पेरिस डाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने : पार्टी फुट्ने हल्ला निराधार हो


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी फुट्छ भन्ने हल्ला विल्कुल निराधार भएको टिप्पणी गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला विल्कुल निराधार हो ।

आशंका र भ्रम पनि भए । प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो गलत हो । पार्टीभित्रको सबै समस्या हल भैसक्यो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖