काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । शुक्रबार राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मटितेलमा ३ रुपैयाँले मूल्य घटाएको हो ।