• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ९०० रूपैयाँले घटेको छ ।बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १७ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖