• Thursday 8th of October 2026

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रिमियर लिगको नयाँ सिजन शुरु भएको छ ।

गएराती सम्पन्न प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ ।

म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ८७औँ मिनेटमा जोशुआ जिर्कजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसै सिजनमा म्यानचेस्टर युनाइटेड आएका जोशुआले डेभ्यु खेलमै गोल गरेर शानदार शुरुवात गरेका छन् ।  
  

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖