• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिवार प्रधानमन्त्री ओली आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले राजनीतिक विमर्श र केही जानकारीहरू आदानप्रदान भएको बताएका छन् । उनले सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖