• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ५२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १८ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖