• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

पत्नी राधिकालाई जन्मदिनमा शुभकामना दिंदै प्रम ओली लेख्छन् : राधिकाको एउटा स्वभाव कहिलै परिवर्तन भएन – त्यो हो सेवा भाव ,यो सधैं रहन सकोस्


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री केपी ओली धर्मपत्नी राधिकाको आज जन्म दिन हो ।

जन्मदिनमा पत्नीलाई शुभकामना दिंदै प्रम ओलीले सामाजिक संजालमा लेखेका छन् –

आज राधिकाको जन्मदिन । जीवनमा कहिले कठिन उकाली आए, कहिले सजिला दिन आए। ती सबै दिनमा राधिकाको एउटा स्वभाव कहिलै परिवर्तन भएन – त्यो हो सेवा भाव । यो सधैं रहन सकोस्, जन्मदिनको धेरैधेरै शुभकामना राधिका !!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖