• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

पोखराबाट काठमाडौँ जाँदै गरेको बस मस्र्याङ्दी नदीमा खस्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ / ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौँका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेको हो ।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖