• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

आँबुखैरेनी बस दुर्घटना अपडेट: १४ जनाको मृत्यु, १६ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । तनहुँमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीनजिकै पोखराबाट काठमाडौं आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा परेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖