• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

संखुवासभामा गयो भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । शुक्रबार दिउँसो संखुवासभाको गडी डन्डा क्षेत्रमा ३:०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖