• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

कांग्रेस–एमालेलाई मिलेर बस्न प्रचण्डको सुझाव : ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआइदिनुहोला


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दल अब सत्ताको खेलमा नलाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले त्यतिञ्जेलसम्म कांग्रेस र एमालेलाई सरकार मिलेर चलाउन र मिलेर बस्न सुझाएका छन् । उनले बीचैमा ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउनपनि दुवै दलका नेताहरुलाई सुझाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको रुपमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले माओवादी अब आन्दोलनतर्फ केन्द्रित हुने र आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउनेगरि आउने दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖