• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

कृष्णजन्माष्टमीको मूर्ति सेलाउने क्रममा डुबेर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं : कृष्णजन्माष्टमीको मूर्ति सेलाउने क्रममा बुधबार सप्तरीमा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिका-१ का १८ वर्षीय रोमन धामी रहेको प्रहरीले जनाएको छ ।

फत्तेपुरस्थित त्रियुगा नदीमा मूर्ति सेलाउने क्रममा डुबेका धामीलाई उद्धार गरी उपचारका लागि धरान लगिएकोमा उपचारको क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖