• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ५३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ५५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖