• Monday 5th of October 2026

एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय


  • धनकुटा खबर
  • .

सरकारले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नवीकरण शुल्क वापत एनसेलले तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्नेगरी निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय भएको पनि ती मन्त्रीको भनाइ छ ।

यसअघि सरकारले नेपाल टेलिकमलाई त्यस्तै सुविधा दिँदा भने ब्याज लिइएको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖