• Monday 5th of October 2026

एनसेलमा अब टिकटक ‘सधैँ अन’


  • धनकुटा खबर
  • .

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो नेटवर्कमा टिकटक खुलाएको छ।

कम्पनीले ‘अब सधैँ अन प्याकसँग ननस्टप टिकटक’को मज्जा लिन सकिने जनाएको हो।

सरकारले टिकटिकमाथि प्रतिबन्ध लगाएपछि एनसेलको नेटवर्कमा सहजै टिकटक नखुल्ने समस्या थियो। अब भने त्यो समस्या हटेको छ।

एनसेलको डेटाबाट टिकटक चल्नथालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖