• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

कांग्रेसद्वारा पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई पाँच लाख पुरस्कार सहित सम्मान


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖