• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

आज सांझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सोमबार साँझका लागि बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठकले केही सरुवा बढुवासहित विभिन्न विषयमा निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।

यसअघि बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृति सहितका दुई दर्जन हाराहारीमा निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖