• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १७ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖