• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

‘सी–चेक’का लागि इटाली पठाइएको निगमको विमान बुधबार बिहान आइपुग्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल वायुसेवा निगमले ‘सी–चेक’ (पूर्ण परीक्षण)का लागि इटाली पठाएको विमान बुधबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।

निगमको ए–३३० कलसाइन नाइन एएलवाई जहाज भोलि बिहान ६ः२० बजे काठमाडौं अवतरण हुने भएको हो ।

गत जुनमा ‘सी–चेक’का लागि इटाली गएको विमान विस्तृत मर्मत सकेर बुधबार बिहान काठमाडौं अवतरण गर्ने निमगले जनाएको छ ।

‘सी–चेक’का क्रममा विमान समस्या आएपछि लामो समय लागेको निगमले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖