युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ
धनकुटा खबर
.
काठमाडौं । कलाकार इकु भनिने सुलेमान शंकर पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सीआइबीले उनलाई पक्राउ गरेको हो । उनीमाथि युरोपमा मानिस लैजान्छु भन्दै ठगी गरेको आरोप छ ।