• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

उपसभामुखबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक सिंहदरबारमा


  • धनकुटा खबर
  • .

काठमाडौँ – उपसभामुख इन्दिरा राणा मगरबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।

बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको सांसद सुदन किरातीले जानकारी दिए ।

नेताहरूका अनुसार बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ ।

यस्तै बैठकमा समसामयिक राजनीति, संसदमा माओवादीको भूमिका लगायत विषयमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖