• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

बालेन भन्छन् : प्रधानमन्त्रीका कारण बाल दिवसको शुभकामना दिन सकिन


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीका कारण बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले पीडित बालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन नसकिएको बताएका हुन् ।

उनले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न आग्रह गरेका छन् । शाहले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन सकिन,सो शुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖