• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

सहकारी सकियो, अब विषय गोर्खा मिडियातिर जान्छ, प्रमाण होइन प्रणाम छ : रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको बताउँदै विषय अब गोर्खा मिडियातिर जाने बताएका छन् ।
राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“सहकारी सकियो, अब गोर्खा मिडियातिर जान्छ विषय,” लामिछानेले भने, “आफ्नै केन्द्रीय नेता बसेको ठाउँले दिएको प्रतिवेदन हेरे हुन्छ ।

प्रतिवेदन कस्तो हुन्छ भनेर ? प्रमाण छ, प्रमाण छ भनेको होइन, मेरो प्रणाम छ, प्रमाण होइन रहेछ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖